१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा प्रवेश गरे मधेश प्रदेशसभाका दुई स्वतन्त्र सदस्य



अ+ अ-

जनकपुर । मधेश प्रदेशसभाका दुई स्वतन्त्र प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । स्वतन्त्र प्रदेशसभा सदस्यद्वय सुरिता साह र प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गर्नुभएको हो ।

साह महोत्तरी २(२) बाट र जैसवाल पर्सा ३(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । उहाँहरुर्ला आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउनुभएको हो ।

पार्टी प्रवेशसँगै अब मधेश प्रदेशमा जसपाका कूल १८ सदस्य भएका छन् ।