७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले उपसभामुखमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने भएको छ ।

शुक्रबार विहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले उपसभामुख यादवलाई उठाउने निर्णय गरेको हो । यादव समानुपातिकबाट सांसद हुनु भएको थियो ।