२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपालबारे कांग्रेस नेता विश्वकर्माले गरे यस्तो खुलासा, अब के हुन्छ ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले संसदको पूर्ण आयु कार्यान्वयन गराउनु आफुहरुको मिसन भएको बताउनुभएको छ ।  

बिहीबार काठमाडौंमा आयोजिक एक अन्र्तक्रियामा बोल्दै नेता विश्वकर्माले संसदको पूर्ण आयु कार्यान्वयन गराउने आफुहरुको मिसन भएकाले मिसन पुरा गराउनका लागि सरकारलाई विश्वासको मत दिनुपर्ने बताउनुभएको छ । उहाँले नेकपा(एमाले)को निर्णयबाट गठबन्धन नबनेको टिप्पणी गर्दै माधव नेपालको राजनतिक निर्णयका कारण गठबन्धन बन्न सफल भएको बताउनुभयो । 

उहाँले माधव नेपाल पक्षधरले सरकारलाई विश्वासको मत दिने दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘संसदको पूर्ण आयु कार्यान्वयन गर्नका लागि हाम्रो मिसन हो । त्यो मिसन सक्सेस गर्नका लागि सरकार टिकाउनुपर्छ । सरकार टिकाउन विश्वासको मत दिनुपर्छ । माधव नेपालले पटक पटक राजनीतिक निर्णय गरेर आउनुभएको छ । उहाँले म विश्वासको मत दिनुहुन्छ ।’