२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले विश्वासको मत पाउन्छ : नेता देवेन्द्र पौडेल



अ+ अ-

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले सरकारले विश्वासको मत प्राप्त गर्ने बताउनुभयो ।  

उहाँले आजसम्म माधव नेपालले गरेको कुरा इमान्दारीपूर्वक कार्यान्वयन भएको भन्दै गठबन्धन सरकारले विश्वासको मत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मधेसको मुद्दामा गठबन्धन गम्भिर रहेको बताउनुभयो । संविधान संशोधनको विषयमा गठबन्धन सकारात्मक रहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘विश्वासको मत प्राप्त हुन्छ । आजसम्म माधव नेपालले गरेको कुरा इमान्दारितापूर्वक कार्यान्वयन गरेको हुँदा गठबन्धनले विश्वासको मत प्राप्त गर्छ र अगाडी बढ्छ । गठबन्धन संविधान बनाउने बेलामा छुटेका विषयहरु संविधान संशोधन गरेर हल गर्ने कुराहरुमा गम्भिर छ ।’