२६ आश्विन २०८१, शनिबार
,
Latest
कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले स्थायी समिति बैठक, १० बुँदे सहमति अनुमोदन, कार्यदल भंग



अ+ अ-

काठमाडौं । नेकपा एमाले स्थायी समितिको बैठकले पार्टी एकताका लागि भन्दै गठन गरेका कार्यदलले तयार पारेको प्रतिवेदनलाई अनुमोन गर्दै कार्यदल विघटन गरेको छ ।

ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको स्थायी समितिको बैठक कार्यदललाई धन्यबाद दिदैँ कार्यदल विघटन गरेका हो ।

यसअघि नेपाल पक्षबाट कार्यदलका सहभागी नेताहरुले बैठक स्थलमा पुगेर बैठक रोक्न र एकता प्रक्रियाका लागि कार्यदललाई सक्रिय बनाउन आग्रह गरेका थिए । यो निर्णयसंगै एमाले एकता अब झनै जटिल बन्ने छ ।