२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाले प्रधानमन्त्रीसँग निर्णायक छलफल गर्ने



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निर्णायक छलफल गर्ने भएको छ ।

मन्त्रालय भागबन्डाप्रति असन्तुष्टि जनाएको जसपाले सरकारमा सामेल हुने कुरा प्रधानमन्त्रीको हातमा भएको बताएको छ ।

सोमबार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा २ मन्त्रालय दिने निर्णयप्रति जसपाले असन्तुष्टि जनाएको छ।

जसपाले आफूले उपराष्ट्रपति पाउनुपर्ने अडान राख्दै आएको छ।