१६ श्रावण २०८३, शनिबार
,
Latest
प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल हिंसाबाट सत्ता परिवर्तन गर्ने सोच हाबी भयोः राधेश्याम अधिकारी ‘केही नेपाल ऐन संशोधन’मार्फत कानून बदल्ने अभ्यास गलतः काँग्रेस सांसद खाती विश्वप्रसिद्ध नेपाली आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैनः नेकपा नेता सुवेदी सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन धनुषामा गृहमन्त्रीसँग हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षबीच वार्ता जारी चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन मधेशमा रोपाइँ ९१ दशमलव ५५ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकोट वार्ता सकियो, आजै मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्रीको भनाइ



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उहाँको निवास बालकोटमा भएको छलफलपछि बाहिरिने क्रममा उहाँले सञ्चारकर्मीहरुसँग सरकारले आजै पूर्णता पाउने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सभामुखको निर्वाचनबारे विश्वासको मत दिने सबै पार्टीका नेताहरुसँग छलफल हुने र यो भोलि नै थाहा हुने जानकारी दिनुभयो ।