२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौज्दात खोप सकिएपछि काठमाडौंमा भेरोसेल खोप कार्यक्रम स्थगित



अ+ अ-

काठमाडौं । काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै खोप खोपको मौज्दात सकिएपछि तत्काल अभियान स्थगित गर्नुपरेको उल्लेख गरेको छ ।

साउन २ गतेसम्म भेरोसेल लगाउने भनिएकोमा अर्को सूचना नभएसम्म अभियान स्थगित भएको भनिएको छ ।