१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नटिङहम फरेस्टसँग लेस्टर सिटीको हार



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नटिङहम फरेस्टले जित निकालेको छ ।

शनिबार राति सम्पन्न खेलमा नटिङहम फरेस्टले लेस्टर सिटीलाई २-० गोलले पराजित गरेको हो । फरेस्टलाई जित दिलाउन दुबै गोल ब्रेनान जोनसनले गरे । घरेलु मैदानमा दोस्रो हाफको ५६ औं र ८४ औं मिनेटमा जोनसनले गोल गरेका हुन् ।

जितसँगै नटिङहम फरेस्ट १९ खेलबाट २० अंकसहित तालिकाको १३ औँ स्थानमा छ भने समान खेलबाट १७ अंकसहित लेस्टर १५ औं स्थानमा छ ।