२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुलहमसँग चेल्सी पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत फुलहमले जित निकालेको छ । गएराति भएको खेलमा फुलहमले चेल्सीलाई २-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा २५ औं मिनेटमा विलियनले गोल गर्दै फुलहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा कालीडोउ काउलीबालीले गोल गर्दै चेल्सीलाई १-१ को बराबरीमा ल्याए । ७३ औं मिनेटमा कार्लोस भिनिसियसले गोल गर्दै फुलहमलाई जित दिलाए ।

जितसँगै फुलहम १९ खेलबाट ३१ अंकसहित तालिकाको छैटौं स्थानमा छ । यता, पराजित चेल्सी १८ खेलबाट २५ अंकसहित १० औं स्थानमा छ ।