२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्रीसहित दुई सांसदले लिए शपथ



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त रावललाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराएका हुन् ।

मुख्यमन्त्री रावलसँगै अन्य दुई सांसदहरुले पनि शपथ लिएका छन् । डडेल्धुराबाट निर्वाचित माओवादीका खगराज भट्ट र समानुपाति सांसद एमालेकी सन्तोष शर्मा थापाले शपथ लिएका हुन् ।