२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिव रायले लिनुभयो राष्ट्र बैंक सञ्चालक समिति सदस्यको सपथ



अ+ अ-

काठमाडौँ । अर्थ मन्त्रालयका सचिव तोय रायले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

उहाँलाई सर्वोच्च अदालका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

अर्थ मन्त्रालयको सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य हुने प्रावधान छ ।