२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेश: माओवादीका भीम भण्डारी सभामुखको उम्मेदवार



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले भीम भण्डारीलाई उम्मेदवार बनाएको छ । भण्डारीले सभामुखका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।

उहाँको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा (एमाले)की जानकी बम ऐर हुनुहुन्छ ।

एमाले र माओवादी केन्द्रसहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको छ ।

नेपाली कांग्रेसले भने सुदूरपश्चिम प्रदेशसभाका ज्येष्ठ सदस्य मानहादुर रावललाई सभामुखको उम्मेदवार बनाएको छ ।

सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि बिहीबार मतदान हुने कार्यक्रम छ ।




भर्खरै