५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो: संविधानविद् आचार्य



अ+ अ-

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले नेपाली कांग्रेसले सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गरेको टिप्पणी गर्नुभएको छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय संवैधानिक धर्म बिपरित भएको उल्लेख गर्दै आचार्यले कांग्रेसले संविधानको परिकल्पनाविपरीत कदम चालेको जनाउनु भयो ।

आचार्यले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

संसदीय शासन प्रणालीमा opposition party ले परेको बेला वैकल्पिक सरकार दिन सक्ने र सरकारलाई संसद्प्रति जवाफदेही बनाउन सक्ने सामर्थ राखेको हुन्छ।विश्वासको मतको सरकारी लाईनमा उभिनु उसको संवैधानिक धर्म होइन। कांग्रेसले opposition partyका सबै राजनीतिक,संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो।