२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो: संविधानविद् आचार्य



अ+ अ-

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्यले नेपाली कांग्रेसले सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गरेको टिप्पणी गर्नुभएको छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय संवैधानिक धर्म बिपरित भएको उल्लेख गर्दै आचार्यले कांग्रेसले संविधानको परिकल्पनाविपरीत कदम चालेको जनाउनु भयो ।

आचार्यले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

संसदीय शासन प्रणालीमा opposition party ले परेको बेला वैकल्पिक सरकार दिन सक्ने र सरकारलाई संसद्प्रति जवाफदेही बनाउन सक्ने सामर्थ राखेको हुन्छ।विश्वासको मतको सरकारी लाईनमा उभिनु उसको संवैधानिक धर्म होइन। कांग्रेसले opposition partyका सबै राजनीतिक,संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो।