• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन
संविधानविद् डा.आचार्यलाई पितृ शोक

काठमाडौं। संविधानविद् डा.भीमार्जुन आचार्यलाई पितृ शोक परेको छ । आचार्यका ८४ वर्षीया पिता निमकान्त आचार्यको आज (बुधबार) उपचारको क्रममा ललितपुरको जावालाखेलमा रहेको अल्का अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उहाँको अन्त्यष्टि भोलि विहान साढे ८ बजे पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले बताएको छ ।

कोशीमा राजनीतिक र संवैधानिक तमासा भयो : संविधानविद् डा. भीमार्जुन…

संविधानविद् डा भीमार्जुन आचार्यले कोशी प्रदेशमा बैठकको अध्यक्षता गरिरहेका व्यक्तिले बहुमत पुर्‍याउन मत हालेर राजनीति र संवैधानिक तमासा देखाएको टिप्पणी

कांग्रेसले राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो: संविधानविद् आचार्य

संविधानविद् भीमार्जुन आचार्यले नेपाली कांग्रेसले सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गरेको टिप्पणी गर्नुभएको छ ।

निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग हुन्छ: संविधानविद आचार्य

निर्वाचनको मिति घोषणा भएपछि संसद् स्वतः भंग (defunct)  हुन्छ। विघटन गरिराख्नु पर्देन। संसद् नै नरहेपछि सांसद् रहने भन्ने कुरै हुदैंन।स्थापित

यो हदसम्मका नालायक, गैरजिम्मेवार र राष्ट्र बिरोधी शासक दुनियाँमा अब…

देशको हालत यस्तो छ । तर, सरकार, संसद् र प्रतिपक्षको किल्लामा यी कुराको उच्चारण सम्म पनि हुंदैन। उनीहरूको ध्यान चुनावको