५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई बिश्वासको मत दिने काग्रेसको निर्णय अस्वाभाविक: डा. मिनेन्द्र रिजाल



अ+ अ-

काठमाडौं । नेपाली काग्रेसका नेता डा मिनेन्द्र रिजालले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बिश्वासको मत दिने कांग्रेसको निर्णय अस्वाभाविक भएको जनाउनु भएको छ ।

काग्रेस संसदीय दलले दाहाललाई बिश्वासको मत दिने निर्णय गरेको केही समय पछि सामाजिक संञ्जालमा रिजालले लेख्नु भएको छ ‘प्रस्तावको पक्षमा मत दिने नेपाली काङ्ग्रेसको निर्णय अस्वाभाविक छ ।’

उहाँले लेख्नुभएको छ –

लोकतन्त्रमा सरकार र प्रतिपक्षको सम्बन्ध स्वस्थ्य प्रतिस्पर्धा, आलोचना, खबरदारी र विकल्प प्रस्तुतिको हुनुपर्दछ। प्रधानमन्त्रीमाथिको विश्वासको मतको प्रस्तावको विपक्षमा मत दिनुले सम्बन्ध वैमनस्यताको बन्दैन। त्यसैले यो प्रस्तावको पक्षमा मत दिने नेपाली काङ्ग्रेसको निर्णय अस्वाभाविक छ।