१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा संसदीय दलको बैठक जारी



file photo
अ+ अ-

काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को संघिय सचिवालय को दोस्रो औपचारिक बैठक बसेको छ ।

शिहदरबार स्थित दलको कार्यलयमा बसिरहेको बैठकमा भोली सोमबार बस्ने प्रतिनिधिसभाको बैठक , सरकारको समर्थन दिने विश्वासको मत लगायतका बिषयमा छलफल भै रहेको जनाईएको छ । सरकारको काम बारेमा पार्टी अध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री रबि लामिछानेले जानकारी गराउनु भएको छ ।