• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

न्यूनतम साझा कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलको सात सुझाव



फाईल फोटो

काठमाडौं । सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण गरिरहेको समयमा पूर्ब प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सात वटा सुझाब दिनु भएको छ ।

सत्ता साझेदार दलको बैठकले आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको समयमा उहाँले यस्तो सुझाव दिनु भएको हो ।

पोखरेलले ७ कुरा राखी पालनागरे पुग्ला भन्दै सरकारको ध्यानकर्षण गराउनु भएको छ ।

उहाँले दिनुभएको सुझावमा घुस नखाने ,नपुग्ने कुरा नवोल्ने ,सुशासनकालागि संरचना प्रकृया प्रणाली बनाउने , हाम्रा होइन राम्रालाई मौका दिने ,दलीयकरण नगर्ने, राज्यको शक्ति श्रोत साधन दुरुपयोग नगर्ने र कानूनी शासन प्रत्याभूत गर्ने रहेका छन् ।