२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूनतम साझा कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलको सात सुझाव



फाईल फोटो
अ+ अ-

काठमाडौं । सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण गरिरहेको समयमा पूर्ब प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सात वटा सुझाब दिनु भएको छ ।

सत्ता साझेदार दलको बैठकले आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको समयमा उहाँले यस्तो सुझाव दिनु भएको हो ।

पोखरेलले ७ कुरा राखी पालनागरे पुग्ला भन्दै सरकारको ध्यानकर्षण गराउनु भएको छ ।

उहाँले दिनुभएको सुझावमा घुस नखाने ,नपुग्ने कुरा नवोल्ने ,सुशासनकालागि संरचना प्रकृया प्रणाली बनाउने , हाम्रा होइन राम्रालाई मौका दिने ,दलीयकरण नगर्ने, राज्यको शक्ति श्रोत साधन दुरुपयोग नगर्ने र कानूनी शासन प्रत्याभूत गर्ने रहेका छन् ।