• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

अस्तव्यस्त सडक, जताततै पार्किङ्ग (फोटोफिचर)



काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दै गएको जनघनत्वसँगै सवारी साधनको संख्या पनि बढिरहेको छ । अव्यवस्थित सहर अनि जथाभावी पार्किङ्गले सहरको सौन्दर्य पनि नासिदै जान थालेको छ । सहर भित्रका सडक, फुटपाथ, खुलास्थान जताततै पार्किङ्ग गरेको देखिन्छ ।

यसले सार्वजनिक स्थान र सेवाको उपभोग गर्न पाउने नागरिकको अधिकार समेत कुण्ठित हुन थालेको छ । सवारी चापले बढिरहेको ट्राफिक जाम अनि अपर्याप्त पार्किङ्ग (भएको पनि अब्यबस्थित)को सास्ती महानगरबासिले दैनिक भोगिरहेका छन् । 

यिनै समस्याका बीच न्युज एजेन्सी नेपालका फोटोपत्रकारले काठमाडौँ र ललितपुर क्षेत्रका विभिन्न स्थानमा पुगी लिएको प्रतिनिधि तस्विरहरु   शनिवारको फोटो–फिचरमा ।