• १० फाल्गुन २०८०, बिहीबार
  •      Thu Feb 22 2024
  •   Unicode
Logo
Latest
★   सबै जात, धर्म, सम्प्रदाय, भाषाभाषी बीचको समभाव गणतन्त्रको मूल लक्ष्य: राष्ट्रपति पौडेल ★   सन्दीपले जेलबाहिरै बसेर पुनरावेदनको मुद्दा लड्न पाउने ★   राप्रपा नेपालले चैत १ गते काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने ★   त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा बराल नियुक्त ★   काठमाडौँमा विमान अवतरण हुन सकेनन्, एक भारतीय विमान लखनउ डाइभर्ट ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट ★   गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध मुद्दा दायर ★   नारायणगढ–मुग्लिन सडक: फागुन १३ गतेदेखि बन्द नहुने ★   जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप लामिछाने उच्च अदालतमा ★   नेपाल ‘ए’ लाई हराउदै क्यानडा–११ ले जित्यो सिरिज

अस्तव्यस्त सडक, जताततै पार्किङ्ग (फोटोफिचर)



काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दै गएको जनघनत्वसँगै सवारी साधनको संख्या पनि बढिरहेको छ । अव्यवस्थित सहर अनि जथाभावी पार्किङ्गले सहरको सौन्दर्य पनि नासिदै जान थालेको छ । सहर भित्रका सडक, फुटपाथ, खुलास्थान जताततै पार्किङ्ग गरेको देखिन्छ ।

यसले सार्वजनिक स्थान र सेवाको उपभोग गर्न पाउने नागरिकको अधिकार समेत कुण्ठित हुन थालेको छ । सवारी चापले बढिरहेको ट्राफिक जाम अनि अपर्याप्त पार्किङ्ग (भएको पनि अब्यबस्थित)को सास्ती महानगरबासिले दैनिक भोगिरहेका छन् । 

यिनै समस्याका बीच न्युज एजेन्सी नेपालका फोटोपत्रकारले काठमाडौँ र ललितपुर क्षेत्रका विभिन्न स्थानमा पुगी लिएको प्रतिनिधि तस्विरहरु   शनिवारको फोटो–फिचरमा ।