३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु न्यायका लागि सिर्जित ऐतिहासिक साङ्गीतिक दस्तावेज ‘ए नदी ए हिमाल’ घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटः कुशलको अर्धशतक



अ+ अ-

काठमाडौं । ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको दोस्रो खेल अन्तर्गत कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध अर्धशतक पुरा गरेका छन् ।

कुशलले ३२ बलमा ५२ रन जोडे। उनले ९ चौका प्रहार गरे । 

यो समाचार तयार पार्दासम्म १०.२ ओभरमा २ विकेट गुमाएर ९० रन जोडेको छ । यस्तै, कुशलले अर्धशतक पूरा गर्दै पूर्व कप्तान पारस खड्काको कीर्तिमान तोडेका छन् । कुशल नेपालबाट टि२० आईमा सर्वाधिक अर्धशतक पूरा गर्ने खेलाडी बनेका हुन् । उनले पारस खड्काको नाममा रहेको ४ अर्धशतकको कीर्तिमान तोडेका हुन् ।