२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलमा चिसो बढ्यो, जनजीवन प्रभावित– फोटोफिचर



अ+ अ-

रुपन्देही । बुटवलमा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ ।

रुपन्देहीको बुटवलमा विगत केही दिनदेखि चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो । दुई दिनदेखि घाम नलागेको तथा हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढीरहेको सर्वसाधारणहरु बताउँछन् ।

चिसो बढेसँगै सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ । जाडो छेक्नका लागि घर वरपर तथा सडकका छेउहरुमा आगो बालेर तापिरहेका स्थानीय देख्न सकिन्छ । दुई दिन अघिसम्म मौसम राम्रो भएपनि हालभने अचानक मौसममा फेरबदल आई चिसो बढेको स्थानीय बताउँछन् । बुटवलवासी घामको प्रतिक्षा गरिरहेका उनीहरुको भनाई छ ।

बुटवलसँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ । तराईका भूभाग तथा काठमाडौं उपत्यकामा पनि चिसो बढेको छ ।