२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल खुमलटार पुग्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय बाँडफाँट र प्रदेश नेतृत्वबारे नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच निवास खुमलटारमा छलफल हुँदै गर्दा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल पनि त्यहाँ पुग्दै हुनुहुन्छ ।

एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउन उहाँलाई खुमलटार बोलाइएको हो । एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएर सत्ता गठबन्धनलाई अझ बलियो बनाउन एमाले अध्यक्ष ओली सहमत भएको बताइएको छ ।