२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल खुमलटार पुग्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय बाँडफाँट र प्रदेश नेतृत्वबारे नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच निवास खुमलटारमा छलफल हुँदै गर्दा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल पनि त्यहाँ पुग्दै हुनुहुन्छ ।

एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउन उहाँलाई खुमलटार बोलाइएको हो । एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएर सत्ता गठबन्धनलाई अझ बलियो बनाउन एमाले अध्यक्ष ओली सहमत भएको बताइएको छ ।