५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको संसदीय दलको नेतामा रामसहाय यादव चयन



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभामा १२ सदस्य रहेको जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्वाचित हुनुभएको छ ।

जसपाको संसदीय दलको नेतामा अशोक राई र राजकिशोर यादव दावेदार रहे पनि अन्तिम अवस्थामा दुवैले उम्मेदवारी नदिएपछि रामसहाय निर्विरोध निर्वाचित हुनुभएको हो ।

संसदीय दलको नेता बन्न राजकिशोरले प्रस्तावक र समर्थक नै नपाएको बताइएको छ । राईले रामसहायसँग पराजित हुने डरले उम्मेदवारी नदिएको बताइएको छ ।