५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रेन्टफोर्डसँग बराबरीमा रोकियो टोटेनहम



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले बराबरी खेलेको छ । गएराति भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

ब्रेन्टफोर्डका लागि खेलको १५ औं मिनेटमा भीटाली जान्लेटले तथा ५४ औं मिनेटमा इमान टोनीले गोल गरे । यस्तै, टोटेनहमलाई हारबाट जोगाउन ६६ औं मिनेटमा ह्यारी केनले तथा ७१ औं मिनेटमा पिएरे एमील ओज्वर्गले गोल गरे ।

बराबरीको नतिजापछि टोटेनहम १६ खेलबाट ३० अंकसहित तालिकाको चौंथो स्थानमा रहँदा समान खेलबाट २० अंक जोडेको ब्रेन्टफोर्ड १० औं स्थानमा छ ।