• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु



फाईल फोटो

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा  बैठक बसिरहेको छ । पटक पटक बैठक बसेपनि एमसीसीका बारेमा कुनै साझा दृष्टिकोण बन्न सकेको छैन ।

अमेरिकी सरकारले नेपालको संसदबाट एमसीसी पास गर्न यही फागुन १६ गतेसम्मको समयसीमा दिएको छ । तर सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजबादीले आफ्ना भातृसंगठनहरु लाई सडकमा उतारेर एमसीसी बिरुद्ध प्रदर्शन गरिरहेका छन् ।