४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त मन्त्रीहरुले पनि लिए शपथ



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिमण्डलमा सहभागी मन्त्रिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा जारी शपथग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरुलाई शपथग्रहण गराउनुभएको हो ।

उपप्रधान तथा अर्थमन्त्रीमा नियुक्त विष्णुप्रसाद पौडेल, उपप्रधान तथा भौतिक पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो ।

यस्तै, मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खान रहनुभएको छ । उहाँहरुको कार्यभार पछि तोकिनेछ ।