७ असार २०८३, आईतवार
,
Latest
प्रधानमन्त्रीमाथि नेपालमा राजा चाहिन्छ भन्नेको चाहना पूरा गर्ने जिम्मेवारी पनि छः राजेन्द्र लिङदेन नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुरबाट सिक्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी रास्वपाको महाधिवेशनमा भारत, चीन र कोरियाका राजनीतिक दलहरूको शुभकामना रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेबाट विष्णु पौडेलको नेतृत्वमा ४ जना सरकारमा जाने



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने भएको छ ।

पौडेलसहित ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई आजै सरकारमा सहभागि हुने भएका हुन् । पहिलो चरणमा उहाँहरु दाहाल नेतृत्वको सरकारमा सहभागी हुन लाग्नुभएको हो । यद्यपि, उहाँहरुले कुन मन्त्रालयको जिम्मेवारी पाउनुहुनेछ भन्ने खुलाइएको छैन ।

नवनियुक्त प्रधानमन्त्री दाहालले आज अपरान्ह ४ बजे सपथ लिँदै हुनुहुन्छ । प्रधानमन्त्रीसँगैको सपथग्रहणमा एमालेबाट उहाँहरुले पनि सपथ लिने तयारी गर्नुभएको छ ।

माओवादीबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रवि लामिछाने पनि आजै सरकारमा सहभागि हुने बताइएको छ ।




भर्खरै