३० भाद्र २०८३, मंगलवार
,
Latest
धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु



फाईल फोटो
अ+ अ-

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा  बैठक बसिरहेको छ । पटक पटक बैठक बसेपनि एमसीसीका बारेमा कुनै साझा दृष्टिकोण बन्न सकेको छैन ।

अमेरिकी सरकारले नेपालको संसदबाट एमसीसी पास गर्न यही फागुन १६ गतेसम्मको समयसीमा दिएको छ । तर सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजबादीले आफ्ना भातृसंगठनहरु लाई सडकमा उतारेर एमसीसी बिरुद्ध प्रदर्शन गरिरहेका छन् ।