२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १: एमाले संसदीय दलको नेतामा कार्की निर्विरोध



अ+ अ-

विराटनगर । प्रदेश नं १ मा नेकपा (एमाले)को संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । आइतबार बसेको संसदीय दलको बैठकले कार्कीलाई दलको नेतामा निर्विरोध चयन गरेको हो ।

कार्कीलाई प्रदेशसभा सदस्य तिलकुमार मेन्याङबो प्रस्तावक र रेवतीरमण भण्डारी समर्थक हुनुहुन्थ्यो । यसअघि मेन्याङबो पनि दलको नेता दावेदार हुनुहुन्थ्यो । पछि उहाँले दलको नेतामा कार्कीलाई प्रस्ताव गर्नुभएको हो । कार्की झापा निर्वाचन क्षेत्र नं ५(१) बाट दोस्रोपटक निर्वाचित हुनुभएको हो ।