४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा



file
अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले राजीनामा दिएका छन् ।

बिहिबार संघिय सांसदको शपथ ग्रहण गरेका पाण्डेले आज हेटौँडा पुगेर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा पत्र बुझाएका छन् । पाण्डे गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा धादिङ– १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।