५ आश्विन २०८१, शनिबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्मतीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिँदै



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभामा निर्वाचित नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिने हुनुभएको छ । संवैधानिक जटिलता सिर्जना भएपछि उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिन लाग्नुभएको हो ।

मुख्यमन्त्री पदबाट राजीनामा नदिई प्रतिनिधिसभा सदस्य पदको शपथ लिएसँगै चौतर्फी आलोचना भएपछि पाण्डेले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिनुहुने बताइएको छ ।