२ पुष २०८२, बुधबार
,
Latest
उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छः राष्ट्र बैंक राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपथ समारोहमा एमालेका अधिकांश सांसदहरु राष्ट्रिय पोशाकमा -फोटो फिचर



अ+ अ-

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुलाई सपथ गराउने तयारी भइरहेको छ ।

अहिले संसद् भवनमा सांसदहरु आउने क्रम जारी छ । संसद् भवनमा आउने सांसदहरु आफ्नो जातविशेष अनुसार विभिन्न पोशाकमा सहभागी भएका छन् ।

तर नेकपा (एमाले) का अधिकांश सांसदहरु भने राष्ट्रिय पोशाकमा सहभागी भएका छन् ।