२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपथ समारोहमा एमालेका अधिकांश सांसदहरु राष्ट्रिय पोशाकमा -फोटो फिचर



अ+ अ-

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुलाई सपथ गराउने तयारी भइरहेको छ ।

अहिले संसद् भवनमा सांसदहरु आउने क्रम जारी छ । संसद् भवनमा आउने सांसदहरु आफ्नो जातविशेष अनुसार विभिन्न पोशाकमा सहभागी भएका छन् ।

तर नेकपा (एमाले) का अधिकांश सांसदहरु भने राष्ट्रिय पोशाकमा सहभागी भएका छन् ।