१८ भाद्र २०८३, बिहीबार
,
Latest
सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि तथा प्रदेशसभा सदस्यका उम्मेदवारले ३५ दिनभित्र खर्च विवरण बुझाउन आयोगको निर्देशन



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले प्रत्यक्षतर्फ प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा निर्वाचित सांसदलाई निर्वाचन खर्च बुझाउन निर्देशन दिएको छ ।

आयोगले पहिलो हुने प्रणालीतर्फ विजयी भएका र नभएका दुवै उम्मेदवारलाई ३५ दिनभित्रमा प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा खर्च बुझाउन निर्देशन दिएको हो ।

खर्च विवरण समयमा नबुझाएमा कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत आयोगले दिएको छ ।

गत मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भएको थियो ।