१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यव्यवस्था समितिको बैठक सुरु, एमाले अनुपस्थित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको बैठकमा नेकपा (एमाले) अनुपस्थित भएको छ । आज सरकारले प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल गर्दैछ ।

यसअघि सत्ता साझेदार दलहरुबीच आज बिहान भएको बैठकमा एमसीसी संसदमा  प्रस्तुत गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार एमसीसी टेबल गर्न लागिएको हो ।