१८ श्रावण २०८३, सोमबार
,
Latest
‘डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक’ झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध सरकारका राष्ट्रिय स्वाधीनताविरोधी गतिविधिविरुद्ध वामपन्थी सहकार्य आवश्यकः संयोजक दाहाल वामपन्थी एकताबारे माधव नेपाल–पार्टीको विचार मिलेर मात्र नहुँदो रहेछ डेढ खर्ब विकासमा खर्च गरेर अर्थतन्त्र चलायमान बनाउने सरकारको सोच नै गलत छः उपाध्यक्ष श्रेष्ठ नेकपा विघटनको समीक्षाविना वाम एकता सम्भव छैनः महासचिव पोखरेल सरकारले शैक्षिक परामर्श क्षेत्रलाई नियमन गर्न खोजेको होः सचेतक परियार सुनसरी घटनाको न्यायिक छानबिन गर्न काँग्रेसको माग, संसदमा दबाब दिने निर्णय भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतको सहयोगमा बनेको सडकबाट राजदूत निकोलाको सन्देश



अ+ अ-

काठमाडौं । यो साता बेलायती राजदूत राजदूत निकोला पोलिटको नेतृत्वमा बेलायती दूतावासको टोर्ली मुगु जिल्ला हुँदै हुम्ला पुगेको थियो ।

बेलायती सहयोगमा निर्माण गरिएको ६७ किलोमिटरको सडक हुँदै टोली मुगुबाट हुम्ला पुगेको हो । उक्त सडक निर्माणसँगै अब हुम्ला नेपालका बाँकी भागसँग सडकमार्गले जोडिएको छ ।

बेलायतले उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बेलायती राजदूतावासका अनुसार यो लिंक रोड नेपाल–बेलायत साझेदारीको महत्त्वपूर्ण उदाहरण हो ।

सो अवसरमा राजदूत पोलिटले उक्त सडक निर्माण भएसँगै यातायात खर्च र मालसामानको मूल्यमा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।

https://www.facebook.com/ukinnepal/videos/545182483910620