१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीको विरोधमा प्रदर्शन



अ+ अ-

 काठमाडाैं ।  अमेरिकी सहायता परियोजना (एमसीसी)को विरोधमा आज पनि प्रदर्शन भएको छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का भ्रातृ सङ्गठनहरुले आज पनि माइतीघर मण्डलादेखि संसद् भवन नयाँबानेश्वरसम्म एमसीसीको विरोधमा प्रदर्शन गरेका छन् ।

सत्ता साझेदार दलको आज बसेको बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादी संसद्मा एमसीसीलाई संसद्मा टेबल गर्न सहमत भए पनि उनीहरुका भ्रातृ सङ्गठनहरु एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शन जारी छ ।