४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षमान पुनको स्वास्थ्यमा सुधार



file
अ+ अ-

काठमाडौँ । चीनमा उपचाररत नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा पुन मंसिर २२ गतेदेखि उपचाररत छन् ।

स्वास्थ्यमा सुधार आएसँगै उनी एक साताभित्र नेपाल फर्किने तयारी भइरहेको बताइएको छ । पुन लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित छन् ।

चुनावी धपेडीका कारण फेरि रोग बल्झिएपछि उनी उपचारका लागि चीन प्रस्थान गरेका थिए ।