१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक सुरु, एमालेको अवरोध कायमै



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठक सुरु भएलगत्तै प्रमुख विपक्षी दल एमालेले अवरोध गरेको छ। एमालेले नारावाजी गर्दै संसदमा अवरोध गरेको हो। 

आजको संसद बैठकमा एमसीसी टेबल गरिँदैछ।