२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीको मुसिकोटमा जिप दुर्घटनामा परी तीन जनाको मृत्यु



अ+ अ-

गुल्मी । जिल्लाको मुसिकोट नगरपालिका-४ स्थित दोभान भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । 

शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको  लु१ज-४५६५ नम्बरको जिप बिहान साढे ११ बजेतिर दुर्घटना भएको हो । 

तीन जनाको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा परी सात जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याउन लागिएको छ । 

दुर्घटनालगत्तै सेना, प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।