१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राजदूत र माधव नेपालबीच भेट



अ+ अ-

काठमाडौँ । नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डीन आर थम्पसन र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच शिष्टाचार भेटवार्ता भएको छ ।

एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालयमा भएको भेटमा उहाँहरुबीच नेपाल–अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ ।