२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको मूल गेटमा दिए कानून व्यवसायीहरुले धर्ना



अ+ अ-

काठमाडौँ । महाअभियोग निष्क्रिय बनेको पत्र पाएसँगै सर्वोच्च अदालतमा हाजिर गर्ने तयारी गरेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालत परिसरमा छिर्न नदिन नेपाल बार एसोसिएसनले अदालतको मूल गेटमा धर्ना दिएको छ ।

धर्नामा बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत सहभागी छन् ।

बुधबार संघीय संसद्का महासचिव डा भरतराज पौडेलले जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका थिए । पत्र पाएसँगै जबरा सर्वोच्चमा हाजिर गर्ने तयारीमा रहेका छन् ।