काठमाडौं । नेकपा एमालेका अध्यक्ष ओली लामो समयपछि पार्टी कार्यालयको कार्यकक्षमा उपस्थित हुनुभएको छ ।
उहाँ बुधबार सत्ताबाट बाहिरिएपछि पहिलोपटक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुग्नुभएको थियो ।
आजै उहाँ थापाथलीस्थित पार्टी कार्यालयमा उपस्थित हुनुभएको थियो ।