२८ भाद्र २०८३, आईतवार
,
Latest
स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी कार्यालयमा अध्यक्ष ओलीको आगमन



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष ओली लामो समयपछि पार्टी कार्यालयको कार्यकक्षमा उपस्थित हुनुभएको छ । 

उहाँ बुधबार सत्ताबाट बाहिरिएपछि पहिलोपटक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुग्नुभएको थियो । 

आजै उहाँ थापाथलीस्थित पार्टी कार्यालयमा उपस्थित हुनुभएको थियो ।