७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारूढ गठबन्धनको बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक बिहीबार बिहान ८ः३० बजे बालुवाटारमा बस्ने भएको हो । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबिच बालुवाटारमा छलफल गर्ने कार्यक्रम तय भएको छ। मन्त्रिपरिषदलाई पूर्णता दिन गठबन्धनका नेताहरू आज बिहान फेरि छलफलमा बस्न लागेका हुन्। कुन पार्टीले कति र कुन(कुन मन्त्रालय तथा को मन्त्री भन्नेबारे छलफल हुने भन्नेबारेमा छलफल हुने स्रोतको दाबी छ। 

गठबन्धनका नेताहरू बुधबार पनि छलफल गरेका थिए। मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिने र गठबन्धनबाट सरकारका न्युनतम साझा कार्यक्रम ल्याउनेजस्ता विषयमा छलफल भएको थियो। देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्रीमात्रै छन्। 

जनमोर्चाले आफूहरू सरकारमा नजाने बताईसकेको छ भने सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्। नेता नेपाल पक्षका सांसदहरू सरकारमा जाने कि नजाने यकिन भइसकेको छैन।