• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   ट्राउट माछाको हब बन्दै र्यालेको मानेदोभान ★   आईएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने ★   रोहितको कप्तानीमा टी–२० विश्वकपका लागि भारतीय टोली घोषणा, शुभमन गिल र रिंकु सिंह परेनन् ★   उपनिर्वाचनले आजको मात्र होइन, भोलिको पनि संकेत गरेको छ: केपी ओली ★   इलामवासीको विश्वास र भरोसा मर्न दिनेछैन – सुहाङ ★   प्रमाणपत्र ग्रहणपछि सुहाङले भने – तपाईँहरुको शीर कहिल्यै पनि झुक्न दिनेछैन ★   गर्मी बढेसँगै चितवनमा रगतको अभाव, रक्तदान गर्न अपिल ★   अडिसनमा फेल भएपछि अन्तिम समयमा नाटकबाट हटाइयो, आज बलिउडका सुपरस्टार ★   गर्मीको जोखिममा रहेकालाई सचेत गराइँदै ★   गोदावरीमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु

पत्रकार लम्सालको उपचारमा इञ्जाद्वारा रु ५५ हजार सहयोग



काठमाडौं । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगको उपचारमा रहनुभएका वरिष्ठ पत्रकार हरि लम्साललाई नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल९इन्जा०ले रु ५५ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

मुलुकको पत्रकारिता विधामा पाँच दशकदेखि क्रियाशील पत्रकार लम्साललाई उपचारमा केही सहयोग पु-याउन सकियोस् भन्ने हेतुले इन्जा ग्लोवलका सचिव दीपक रिजालसहितको टोलीले अस्पताल पुगेर उक्त रकम हस्तान्तरण गरेको हो । उहाँ केही दिनदेखि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारमा हुनुहुन्छ । रासस