१४ भाद्र २०८३, आईतवार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता ५८ मतले मात्र



अ+ अ-

विराटनगर । सुनसरी ४ को मतगणना सकिनै लाग्दा कांग्रेस उम्मेदवार सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले ५८ मतले अग्रता बनाएका छन् ।

एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले कार्कीलाई भेट्न लागेका छन् । कुसियैतले ३६५ को मतान्तरलाई घटाउँदै ५८ मा ल्याएका हुन् ।

२८ वटा वडाको मत गणना भई सुनसीको बराह ११ र भोक्राह ७ को मतगणना जारी रहँदा कार्कीले २७ हजार ४४० मत पाएका छन् भने कुसियैतले २७ हजार ३८२ मत ल्याएका छन् । अब करिब ५ हजार मत गन्न बाँकी रहेको बताइएको छ ।




भर्खरै